कूचबिहार विमानस्थल विषय लिएर महत्वपूर्ण बैठक

IMG-20230919-WA0545.jpg

कूचबिहार: कूचबिहारका जिल्ला शासक पवन कादियानको मुख्य उपस्थितिमा लान्स डाउन हलमा कूचबिहार विमानस्थललाई लिएर एउटा बैठक सम्पन्न भयो। उक्त बैठकमा विमानस्थलको प्रमुख अधुरो कामहरुलाई कसरी द्रुत गतिमा गर्न सकिन्छ साथै विमानस्थलबाट उड़ान परिसेवा शुरु कसरी गर्ने सो बारेमा चर्चा भएको बताईएको छ।

कार्य गर्दा आउने बाधा विध्नबारे व्यापक चर्चा भएको र विमानस्थल क्षेत्रमा सीसीटीभी, बम डिटेक्टर औ डिस्पोजल आदि विषय लिएर पनि चर्चा भएको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement