सिलगढ़ी नगरनिगममा भिडियो कन्फ्रेन्स सिस्टमको उद्घाटन

IMG-20230919-WA0544.jpg

सिलगढ़ी: सिलगढ़ी नगरनिगम अन्तर्गत ५ बोरो कार्यालयसित एकसाथ बैठक आयोजित गर्न मंगलाबार भिडियो कन्फ्रेन्स सिस्टमको उद्घाटन भयो।

उक्त अवसरमा मेयर गौतम देव लगायत अन्य पार्षद औ अधिकारीहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement