सिलगढीमा पनि गणेश चतुर्थी

IMG-20230919-WA0454.jpg

सिलगढी: आज गणेश चतुर्थीको दिन देशभरका सिलगढी सहरमा पनि गणपति बाप्पाको पूजा आराधना भइरहेको छ। सिलगढी विधान बजार गणेश पूजा समितिको पूजा यस पटक बस पण्डलको साथ विशेष आकर्षण हो।

पूर्ण वैदिक नियम अनुसार पूजाको आयोजना भईरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement