बन्द रहेको चिल्ड्रेन पार्कमा कुशको फूलको आकर्षण

IMG-20230919-WA0275.jpg

जलपाईगढ़ी: दुर्गा पूजाको आगमन अघि जलपाईगढ़ीका एउटा बन्द रहेको चिल्ड्रेन पार्क कुशको फूलले आच्छादित भएको छ भने यसको सुन्दरताले मानिसहरुको ध्यान त्यतातिर तान्न थालेको छ।

दुर्गा पूजाको आगमनलाई दर्शाउने कुशको फूल अहिले चारैतिर फुल्न थालेता पनि जलपाईगढ़ी करला नदी किनार रहेको उक्त चिल्ड्रेन पार्कमा बाक्लो औ सुन्दर ढङ्गमा फूलेकोले यसलाई हेर्न मानिसहरुको भीड़ जम्न थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement