भारतीय फूटबल टीम समक्ष चीनको कठिन चुनौती

IMG-20230919-WA0352.jpg

१९ सेप्टेम्बरः हांगझोऊमा हुने एशियन गेम्समा हिस्सा लिन भारतको पुरुष र महिला फूटबल टीम चीन पुगिसकेको छ। यस प्रतिष्ठित प्रतियोगितामा हिस्सा लिन चीन प्रस्थान गर्न अघि भारतको पुरुष फूटबल टीमले चाहिँ निक्कै कठिनाईको सामना गर्नु पऱ्यो। क्लब बनाम देशको विवादले गर्दा भारतीय पुरुष टोलीलाई निक्कै नोक्सान भयो। यसैकारण टीमले अधिक तयारी गर्ने मौका पाएन। भारतीय पुरुष टीम समक्ष आज (मंगलवार) आयोजक चीनको कठिन चुनौती रहेको छ।

त्यसपछि भारतले २१ सेप्टेम्बरमा बंग्लादेश र २४ सेप्टेम्बरमा म्यांमारको सामना गर्नेछ। यसरी महिला फूटबल टीमको पहिलो म्याच २१ सेप्टेम्बरमा चाइनीज चाइपे विरुद्ध रहेको छ। त्यसपछि टीमले २४ सेप्टेम्बरमा थाईल्याण्ड विरुद्ध खेल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement