मिरिकमा भाजपाका पञ्चायत प्रधान, हाम्रो पार्टी अनि निर्दलीय पञ्चायत सदस्य भागोप्रमोमा सामेल

IMG-20230918-WA0279.jpg

मिरिक: मिरिकमा भाजपाका पञ्चायत प्रधान, हाम्रो पार्टी अनि निर्दलीय पञ्चायत सदस्य भागोप्रमोमा सामेल भएका छन्। मिरिक खण्डको पहिला गाउँ स्कूल डाँडा ग्राम पञ्चायत एकका अध्यक्ष सुभेक्षा तामाङ भागोप्रमोमा सामेल भए। उनी भाजपाबाट निर्वाचित पञ्चायत प्रधान हुन्। त्यसरी नै त्यही पञ्चायतका हाम्रो पार्टीका पञ्चायत सदस्य दिव्या तामाङ, ग्राम पञ्चायत दुईका निर्दलीय सदस्य सुष्मिता देवान पनि भागोप्रमोमा सामेल भएका छन्।

उनीहरूलाई पार्टी अध्यक्ष अनित थापाले दलिय झण्डा थमाएर पार्टीमा सामेल गराएका छन्। सामेल।समय क्षेत्रका सभासद मिलेस राई उपस्थित थिए।

About Author

Advertisement