महिला पूजारीद्वारा विश्वकर्मा पूजा

IMG-20230918-WA0263.jpg

जलपाईगढ़ी: जलपाईगढ़ीको एउटा स्वयंसेवी संगठनद्वारा आयोजित विश्वकर्मा पूजा सोमबार सहर निवासी महिला पूजारी डालिया राय चौधरीको मनत्रोच्चारणले सम्पन्न भयो। करीब डेढ़ घन्टासम्म पूजा भक्तिभावसित गरिएको थियो। यस अघि यी महिला पुजारीले सरस्वती पूजा पनि सम्पन्न गरिसकेको बताईएको छ। संस्थाको अध्यक्ष अंकुर दासले सम्भवतः जिल्लामा यो प्रथम विश्वकर्मा पूजा रहेको जहाँ महिला पूजारीले पूजा सम्पन्न भएको जनाएका छन्। तिनले महिलाहरुलाई सम्मान दिलाउन यो पूजा गरिएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement