टर्की हेलिकप्टर दुर्घटनाग्रस्तमा बेपत्ता बनेका तीन दमकल कर्मीहरूको स्कूबा डाइभरहरूले पत्तो लगाए

17_09_2023-turky_23532843.jpeg

इस्तान्बुल: टर्कीमा बेपत्ता बनेका तीन दमकल कर्मीहरूको आइतवार स्कूबा डाइभरहरूले पत्तो लगाएका छन्। पश्चिमी रिजर्ट शहर इजमिर छेउ दमकल कर्मीहरूको हेलिकप्टर एउटा जलाशयमा दुर्घटनाग्रस्त भएको थियो।

कृषि एवं वानिकी मन्त्री इब्राहिम युमाकलीले भने, १६ सेप्टेम्बरका राति जंगलमा आगो निभाउनको निम्ति पानी उठाउॅंदा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो। हेलिकप्टरमा तीन किर्गिज नागरिक र एक तुर्क सामेल थिए। घटनापछि किर्गिज नागरिकहरू मध्ये एकलाई बचाएर अस्पताल पुऱ्याइएको थियो।

युमाकलीले भने, स्कूबा डाइभरहरूले दुर्घटना क्षेत्रको पहिचान गरेका छन्। तर अझै पनि स्पष्ट रूपमा देख्न सकिएको छैन कारण त्यहॉं हेर्ने कुनै माध्यम छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement