कुचबिहारमा ट्रक र बाइकको टक्करमा दुईजनाको मृत्यु, एकको ह्लत गंभीर

IMG-20230917-WA0103.jpg

कुचबिहार: भीषण सड़क हादसमा दुई युवकको मृत्यु भएको छ। यो हादसा अबेर राती कुचबिहार १ ब्लॉक को जामतला इलाका, माथाभांगा रोडमा भएको हो। दुआई मृत युवक कूचबिहार १ ब्लॉक, शुक्ताबाड़ी ग्राम पंचायत दुखेर कुठी दीवानबास इलाका को निवासी हुन्।

स्थानीय सूत्र अनुसार, मृतकहरु हिजो राती लगभग १२ बजे कुचबिहार देखी शुक्त्ताबड्डी गई रहेको थिए, जब विपरीत दिशा बाट आई रहेको ट्रकको सँग उनको टक्कर भयो र बारिश कारण चिप्लेर ट्रकको चक्का तल्ला आउंदा त्यहीं उनको मृत्यु भयो। ट्रक ड्राइवर गंभीर रूप ले घायल भएको ले उसलाई कुचबिहार मेडिकल कॉलेज में भर्ती गरीएको छ।

कुचबिहार पुलिस अधीक्षक दुतिमान भट्टाचार्य अनुसार हादसा देर रात करीब एक बजे जामतला इलाका मा भएको हो र यस घटनामा महबूब आलम (३५) र कबीर हुसैन (२९) को मृत्यु भयको छ भने ट्रक ड्राइवर सोलेमन अली (२५)लाई गंभीर हालतमा कुचबिहार मेडिकल कॉलेजमा भर्ती गरीएको छ। पुलिसले ट्रकलाई गरेको उनले जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement