असम इतिहासमा एक नयाँ अध्याय जोड़िरहेछ: डीजीपी

IMG-20230528-WA0320.jpg

गुवाहाटी: असमका पुलिस महानिदेशक जीपी सिंहले आज असममा एक करोड़ बिरूवा रोपेर इतिहासको पानामा एक नयाँ अध्याय जोड़िने भनेका छन्। यस अवसरमा डीजीपी जीपी सिंह, एसडीजीपी हरदीप सिंह र अन्य वरिष्ठ अधिकारी बिरूवा रोपेर अमृत वृक्ष आन्दोलनमा सामेल भए। उनले भने, यो १ करोड़ बिरूवा लगाउने उद्देश्य स्वच्छ पर्यावरणलाई प्रोत्साहन दिनु र पृथ्वीलाई हरियो-परियो बनाउनु हो। राजधानीको काहिलीपाड़ा स्थित असम पुलिस परिसरमा पुलिसका वरिष्ठ अधिकारीहरूले आज बिहान बिरूवा रोपे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement