बुहारीको संदिग्ध मृत्यु: पति र ससुरा पक्राउ

07FBB06A-2AD5-4EBF-AC4B-698651127ABE.jpeg

गुवाहाटी: राजधानीको गाड़ीगाउँमा बुहारीको रहस्यमय मृत्यु मामिलामा पुलिसले दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मृतका सलीमा बेगमको पति सैदुर रहमान र उसको ससुरा सिद्दीकी अली सामेल छन्। घटनाको सम्बन्धमा सलीमाको सासूसित पनि सोधपुछ भइरहेछ। सलीमा बेगमको मृत्युपछि उसको माइताले हत्याको आरोप लगाएको छ। यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरिएको थियो। एफआईआरको आधारमा पुलिसले सलीमाको पति र ससुरालाई पक्राउ गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement