भाजपाले प्रधानमन्त्री मोदीको जन्मदिन मनाउँदै महायज्ञको गरे आयोजना

IMG-20230917-WA0159.jpg

जलपाईगुडी: भाजपा कार्यकर्ताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन मनाउने क्रममा आइतबार भाजपा कार्यकर्ताहरूले यो दिवस विशेष रूपमा मनाउन पहल गरेका छन्। यसै क्रममा आईताबार दिउँसो भाजपाको जलपाईगढ़ी जिल्ला कार्यालयमा नरेन्द्र मोदीको दीर्घायुको कामना गर्न भव्य यज्ञको आयोजना गरिएको थियो। त्यसपछि बाटोमा मानिसलाई लड्डू बाँडियो।

महायज्ञ समारोहमा जलपाईगढी जिल्ला भाजपा अध्यक्ष बापी गोस्वामी, जिल्ला उपाध्यक्ष तपन राय, जिल्ला सचिव श्याम प्रसाद, चंचल रोय, जिल्ला युवा मोर्चा अध्यक्ष पाउलेन घोष र अन्य भाजपा नेताहरू र कार्यकर्ताहरूको विशेष उपस्थित थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement