अवैध साल दाउरासहित एकजना पक्राउ

55fcd64e-8ffe-4ec1-b2bd-302bbe8a7b76

सिलगढीः सूचनाको आधारमा डाबग्राम रेन्जका वन अधिकारीहरूले सिलगढीको बर्दवान रोड नजिकैको इलाकाबाट अवैध साल दाउरासहित एक व्यक्तिलाई पक्राउ गरे। पक्राउ परेका व्यक्तिको पहिचान सिलगढीको उदयनगर निवासी आशित दत्त रहेको छ। गएराति १ वर्ष मूल्य बराबरको काठ तस्करी भएको सूचना पाएपछि वनकर्मीले सो क्षेत्रमा छापा मारेर मालवाहक गाडीलाई रोकेर त्यहाँबाट तीन वटा साल्कथ काठ बरामद गरेको हो।

वन विभागका अनुसार उक्त काठ जंगलबाट काटिएको हो। सम्पूर्ण मामिलाको अनुसन्धान सुरु गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement