मिरिकको जाम्बुलिङ गुम्बा परिसरमा आज देखि तामाङ भाषा माथी प्रशिक्षण शुरु

Screenshot_20230916_225850_WhatsApp.jpg

मिरिक: तामाङ जातिको आफ्नै भाषा साहित्यको संरक्षण एवं प्रबर्द्धन गर्ने तथा युवा पीडिलाई पठन-पाठन गराई दक्ष बनाउने उदेश्य राखेर यो प्रशिक्षणको शुभारम्भ छार जिन्लब लोपखङ पाठशालामा शुरु भएको जानकारी दिदै गुरु: प्रतापसिह तितुङ/सुबास स्याङदेनले आजको दिन बिद्यार्थी नानी सक्षम तामाङ लगायत अन्यले तामाङ भाषा माथी प्रशिक्षण लिएको जानकारी दिए। तामाङ भाषा सिक्न इच्छूकहरुले आयोजक – रन्जित मोक्तानसित सम्पर्क गर्ने आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement