दार्जीलिङ: सुक छिरिङ लेप्चा साहित्यिक नाउँ सुखनमको निधन भएको छl उनको निधन आज अपरान्ह ३:३४५ बजे उनको देहावसान भएको खबर उनका छोरा आनन्द विकास नमले दिएका छन्l उनको अन्तिम संस्कार सोमबार (१८ सेप्टेम्बर) मा सन्त कोलम्बा चर्च दार्जीलिङ ( रेल स्टेसन माथि ) मिशन कम्पाउण्डमा ११:३० बजे हुने जानकारी साझा गरेका छन्l सुक छिरिङ लेप्चाको निधनले नेपाली साहित्य संसारमा ठूलो क्षति भएको छl