राजगञ्च: २१ जुलाई सम्पन्न हुने तृणमूल कांग्रेस सहिद दिवस समारोहमा सामेल हुन कुचबिहार बाट १० जना तृणमूल कांग्रेसका छात्र र युवा कार्यकर्ताहरु साइकलमा कोलकातालाई प्रस्थान भएका छन्। एकता र सदभावको संदेश दिना युवकहरुले यो पहल गरेको भनि उनीहरुले जनाए। गत १० जुलाई यात्रा शुरु गरी १९ जुलाई कोलकाता पुगने लक्ष्य रहेको उनीहरुले जनाए।