टाउकोमा ट्युमर रोगले ग्रसित नानी संघत थापालाई सहयोगको अपिल

IMG-20230915-WA0197.jpg

खरसाङ: विधिको विधानले सानै उमेरमा जटिल रोगले ग्रसित बनेपछि उपचारको लागि ठूलो रकम चाहिने हुनाले समस्यामा छन् रोहिणीको थापा परिवार। खरसाङ खण्ड अन्तर्गत रोहिणीको रत्न ड्याङ निवासी प्रणय तामामको नाति तथा साथै पिता समन थापा र माता प्रेमिका थापाको एक वर्ष पनि नपुगेका नानी संघत थापा अहिले टाउकोमा ट्युमर भएको छ। नानीको टाउकोमा ट्युमरलाई जाती पार्नलाई उपचारको लागि धेरै औषधि चाहिने भएको र नानीको उपचारको लागि परिवार पक्षले सहयोगको अपिल गरेका छन्। नानीको बाजे प्रणय तामाङले नानीको उपचारको लागि सबैले आर्थिक सहयोग गरिदिने अपील पनि गरेका छन्। उनले सानो नानीको उपचारको लागि सबैले सहयोग गरिदिने पनि अनुरोध गरेका छन्। टाउकोमा रहेको ट्युमर रोगले ग्रसित नानीको उपचारको लागि दयालु मनहरूले तल दिइएको बैंक एकाउन्ट नम्बरमा सहयोग गर्न सक्नेछन्।
Sanam Thapa
Union Bank of India
Acc No – 588502010013358
IFSC Code – UBIN0558851

सम्पर्क नम्बर – ८३४८९४१६०४

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement