कोविड़ नेपाल: कोरोनाको नयाँ मामिला बढ्दै

IMG_20220324_152109.jpg

थप १७७ जना कोरोनाले ग्रसित, ४ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप १७७ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ३,१२६ जनाको कोरोना परीक्षण गरेकोमा १७७ जनामा संक्रमण पुष्टि भएको छ। (१,८०५ जनाको आरटी-पीसीआर परीक्षणमा १४४ जना अनि १,३२१ जनाको एन्टीजेन परीक्षणमा ३३ जना गरी १७७ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४१ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ८७३ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,२१,०३१ पुगेको छ भने ११,९५२ जनाको मृत्यु भएको छ। यसरी नै ९,६७,७६५ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०४,०४,४१० रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement