स्कूले बस र पिक-अप भ्यानको ठोक्करमा विद्यार्थीहरु भाग्यले बाँच्यो

Screenshot_20230914_192529_WhatsApp.jpg

सिलगढ़ी: सिलगढ़ी नजीकै बागडोगरामा बिहीबार एउटा स्कूल बसलाई पछिल्तिरबाट आईरहेको एउटा पिक-अप भ्यानले ठोक्कर हान्दा बसको पछाड़ीतिरको अंश क्षतिग्रस्त बने।
बसमा सवार विद्यार्थीहरुलाई कुनै प्रकारको चोट भने आएन तर बस झण्डै पल्टिन खोजेको थियो।
एउटा अर्को म्याजिक भ्यानलाई बचाउने हुँदा उक्त पिक-अप भ्यानले बसलाई ठोक्याउन पुगेको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement