हातीको झुण्डले सुपाड़ी र पानको खेती गऱ्यो तहस नहस

IMG-20230914-WA0185.jpg

अलिपुरद्वार: मदारीहाट ब्लकको पूर्वी खयेरबारी क्षेत्रमा प्रायः ३० वटा हात्तीको झुण्डले व्यापक उत्पात मच्याएको घटना प्रकासमा आएको छ। स्थानीय गीता शर्मा, हेमलाल शर्मा र मोतीलाल उराँवको पान र सुपाड़ीको खेती तहस नहस गरिदिएको र उत्पात मचाएको दुई घन्टा पश्चात उक्त हात्तीको दल पुनः जंगलमा फर्किएको गाउँलेहरुले जनाएका छन्।

क्षतिग्रस्त बासिन्दाहरुलाई सरकारी नियम मुताबिक क्षतिपूर्ति दिईने बन विभागले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement