सिलगढ़ी थानामा भाजयुमोद्वारा ज्ञापन

IMG-20230913-WA0179.jpg

सिलगढ़ी: सिलगढ़ी सहर अनि संलग्न क्षेत्रमा बढ़दो आपराधिक गतिविधिको विरोध गर्दै बुधबार भारतीय जनता युवा मोर्चा ४ नम्बर मण्डल कमिटीको पक्षबाट सिलगढ़ी थानामा विरोध प्रदर्शन गर्दै एउटा ज्ञापन सुम्पियो।
भारतीय जनता युवा मोर्चाको सिलगढ़ी सांगाठानिक जिल्ला समितिका अध्यक्ष अरिजीत दासले हालै सिलगढ़ी नगरनिगमको २३ नम्बर वार्डमा एकजना युवकको खुनले लथपथ शव भेटाईएको एवम् यसभन्दा पहिला पनि धेरै हत्याकान्ड औ अपराधिक घटना भएकोले सहरमा कानुन व्यवस्था धरासयी भएको लक्ष्य गर्दै ज्ञापन चढ़ाईएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement