अलिपुरद्वार विश्वविद्यालयमा तृणमूल छात्रा परिषदको विरोध प्रदर्शन

IMG-20230912-WA0198.jpg

अलिपुरद्वार: राज्यपालले कुलपति नियुक्ति लिएर हस्तक्षेप गरिरहेको विषयलाई केन्द्र गर्दै मंगलाबार अलिपुरद्वार जिल्ला तृणमूल छात्रा परिषदले अलिपुरद्वार विश्वविद्यालय अघि विरोध प्रदर्शन गरे। कुलपतिको रुपमा राज्यको मुख्यमन्त्री हुन पर्ने तर राज्यपालले हस्तक्षेप गरेर राज्यको शिक्षा व्यवस्था नष्ट गर्ने प्रयास चलाईरहेको तृणमूल छात्रा परिषदले आरोप लगाएका छन्।

राज्यपालको मनमानी विरुद्ध तृणमूल छात्रा परिषद विरोधमा ओर्लिएर आन्दोलन गर्ने छात्रा परिषदका नेताहरुले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement