१५ फूट लामो बर्मीज अजिङ्गर उद्धार

IMG-20230912-WA0197.jpg

अलिपुरद्वार: मदारीहाट क्षेत्रको मेघनाद साहा नगरबाट एउटा १५ फूट लामो बर्मीज अजिङ्गरलाई बन विभागले स्थानीय बासिन्दाहरुको मदतमा उद्धार गर्न सफल भएको छ। विगत केही दिनदेखि सो क्षेत्रमा मानिसहरुले अजिङ्गर देख्दै आईरहेको थियो भने मंगलाबार अपरान्ह समय मेघनाद साहा नगर संलग्न रेलवे लाईनको किनारी उक्त विशाल अजिङ्गर देख्दा यसको जानकारी बन विभागलाई दिएपछि बनकर्मीहरुले उद्धार गरेर यसको स्वास्थ्य जाँच पश्चात पुनः जंगलमा लगेर छोड़ेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement