हड्डी र नसाको समस्याबाट मुक्त हुने असल उपाय योग

00-1-Yoga-copy

भनिन्छ, बिहान सबेरै निद्राबाट उठ्नुपर्छ। शरीरलाई तन्दुरुस्त राख्न बिहान उठ्नुपर्छ। बिहान उठ्ने बित्तिकै धेरै मानिसहरु कुन काम पहिले गर्नुपर्छ बुझ्न सक्दैनन्। त्यसैगरी, धेरैलाई बिहान उठ्ने बित्तिकै हड्डी र नसासँग सम्बन्धित समस्या हुनथाल्छ। त्यस्ता योगको बारेमा बताउनेछौँ, जुन बिहान उठेपछि गर्नाले तन्दुरुस्त राख्ने मात्रै होइन तपाईको शरीरको हड्डीसँग सम्बन्धित समस्या पनि हट्छ।

बिहान उठेपछि करिब २० मिनेट भित्तामा खुट्टा राखेर सुत्दा हड्डीलाई शुरुआत हुन्छ र रक्तसञ्चारमा सुधार हुन्छ। जसले गर्दा हड्डीको कार्यशैलीमा सुधार हुन्छ र जोर्नीलाई हल्का व्यायाम हुन्छ। यस पछि, जब यसलाई दैनिक गर्न शुरु गर्दा, सम्पूर्ण शरीरलाई यसको फाइदा हुनथाल्छ। त्यसैले बिहान उठेपछि अन्य कामको सट्टा यी काम गर्न सकिन्छ। भित्तामा खुट्टा राखेर २० मिनेट सुत्दा प्यारासिम्प्याथेटिक स्नायु प्रणाली सक्रिय हुन्छ, जसले हाम्रो मस्तिष्क र शरीरको विश्राम प्रक्रियालाई उत्तेजित गर्छ। यसले नसालाई शान्त पार्छ र तपाइँलाई तनावबाट मुक्त गर्दछ। यसले शरीरको सन्तुलन कायम राख्छ र राम्रो महसुस गर्न मद्दत गर्दछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *