सुबोथ फूटबल एकाडमीको टीम गोवा प्रस्थान

IMG-20230910-WA0182.jpg

१० सेप्टेम्बरः सुबोथ फूटबल एकाडमी, सिलगढ़ीको अण्डर-१६ बोइज टीमले आज गोवा प्रस्थान गऱ्यो। एकाडमीका प्रमुख सुबोथ मुखियाले बताएअनुसार, यस टीमले गोवामा हुने युथ गेम्स अल इण्डिया नेशनल च्याम्पियनशीपमा हिस्सा लिनेछ। टुर्नामेण्टमा सुबोथ फूटबल एकाडमीको टीमले सोमवार चुनौती पेश गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement