उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान

IMG-20230909-WA0349.jpg

सिलगढी: शिक्षक दिवसको उपलक्ष्यमा सिलगढी नगर निगमको वार्ड नम्बर २३ का करिब एक सय मेघावी विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा सिलगढी नगर निगमका अध्यक्ष प्रतुल चक्रवर्ती अतिथिको रूपमा उपस्थित थिए। विजेताहरुलाई समाजसेवी मदन भट्टाचार्यलगायत विशिष्ट अतिथिले सम्मान गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement