सुखिया मानेभन्ज्याङ समष्टिको समाजसेवीहरूले समाए हाम्रो पार्टीको झण्डा

IMG-20230909-WA0351.jpg

दार्जीलिङ: सुखिया मानेभन्ज्याङ समष्टिको समाजसेवीहरूले समाए हाम्रो पार्टीको झण्डा।शहरको माल रोड स्थित हाम्रो पार्टीको केन्द्रीय कार्यलय पी कोठीमा आज एक सभा सम्पन्न भयो। आयोजित सभामा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित रहेको थियो। सभामा सुखियाँ मानेभन्ज्याङ समष्टिको समाज सेवीहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सका इमान्दारितालाई आत्मासात गर्दै हाम्रो पार्टीमा सामेल भए।पार्टी अध्यक्ष अजय एडवाडर्सले समाज सेवी एंव समर्थकहरूलाई पार्टी मा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सोम्पिए। समर्थकहरूले हाम्रो पार्टीको झण्डा समाएपछि उपस्थित भीडलाई हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितालाई घर घर पूराउने वाचा गरयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement