जी-२० ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनकले दिल्लीका विद्यार्थी नानीहरूसॅंग भेट गरे

rishi_920

नयॉं दिल्लीः जी-२० शिखर सम्मेलनमा भाग लिन नयॉं दिल्ली आइपुगेका ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिले शुक्रवार राजधानीस्थित ब्रिटिश काउन्सिलमा विद्यार्थी नानीहरूसॅंग भेट गरे। यस भेटका फोटोहरू लन्दनमा प्रकाशित हुने विभिन्न समाचार पत्रहरूले आफ्नो इन्टरनेट संस्करणमा अपलोड गरेका छन्। रिपोर्ट्स अनुसार, यी नानीहरूसॅंग कुराकानीको क्रममा ऋषि सुनकले आफ्नो देशमा केही स्कूलहरू बन्द गर्ने फसेलाको बचाउ गरे। उनले आफ्नो फसेलालाई सही ठहर गर्न तमाम दलीलहरू दिएका थिए। पछि, उनले केही पत्रकारहरूसॅंग भेट पनि गरे।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement