जी-२० प्रधानमन्त्री मोदीले ब्राजीलका राष्ट्रपति लूलाको दिल्ली आगमनमा खुशी व्यक्त

00-1-Rashtriya-Samachar-5

नयॉं दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदलले ब्राजीलका राष्ट्रपति लुइज इनासियो लूला डी सिल्वाको भारत आगमनमा खुशी व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार बिहान ट्वीट गरेर जी-२० शिखर सम्मेलनमा भाग लिन आएका ब्राजीलका राष्ट्रपतिको स्वागत जनाएका छन्।

प्रधानमन्त्री मोदीले हालैमा जोहान्सबर्गमा लूला डी सिल्वासॅंग भेट भएको जानकारी गराएका छन्। अब जी-२० सम्मेलनमा उनका विचारहरू सुन्न आफु उत्सुक रहेको उनले बताएका छन्।

उल्लेखनीय छ, अब जी-२० को नेतृत्व ब्राजीलले गर्नेछ। आज र भोलिको कार्यक्रमपछि भारतले ब्राजीललाई आधिकारिक रूपमा जी-२० को अध्यक्षताको कमान सुम्पिने छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement