जन्माष्टमीको अवसरमा मेयर र उपमेयर इस्कॉन मन्दिरमा

IMG-20230908-WA0176.jpg

सिलगढी: जन्माष्टमीको अवसरमा सिलगढी इस्कॉन मन्दिरमा विशेष पूजाको आयोजना गरिएको छ। बिहीबार राति भएको यस पूजाको अवसरमा सिलगढीका मेयर गौतम देव, उपमेयर रञ्जन सरकार मन्दिरमा उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement