उपनिर्वाचनमा विजयी भएपछि सिलगढीमा तृणमूलको विजयी उत्सव

IMG-20230908-WA0218.jpg

सिलगढी: धुपगुडी उपचुनावमा तृणमूल कांग्रेसले ठूलो जित हासिल गरेको छ। शुक्रबार नतिजा घोषणा हुने बित्तिकै सिलगढी सहित उत्तर बङ्गालका तृणमूल कार्यकर्ताहरूको उत्साह चरम सीमामा छ। आज दिउँसो ३ बजे सिलगढीको हास्मी चोकमा दार्जिलिङ जिल्ला तृणमूल युवा कांग्रेसले ‘विजय उत्सव’ मनायो। दार्जिलिङ जिल्ला तृणमूल युवा कांग्रेसका अध्यक्ष निर्णय राईको नेतृत्वमा भएको विजय उत्सवमा ठूलो संख्यामा कार्यकर्ता सहभागी भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement