एफसी मल्लीका युवा फूटबलर सुजल भुजेल जर्मनी जाने

IMG-20230908-WA0159.jpg

८ सेप्टेम्बरः एफसी मल्लीका प्रतिभाशाली फूटबलर सुजल भुजेल एक्सपोजर ट्रीपको निम्ति जर्मनीको म्यूनिख शहर जान तयार छन्। त्यहाँ उनले यूरोपको अग्रणी क्लब बायर्न म्यूनिखमा अभ्यास गर्ने मौका पाउनेछन्। हालै गोवामा भएको एफसी बायर्न युथ कप २०२३-मा सुजलले असाधारण प्रदर्शन गरेका थिए। त्यसैको दममा उनले जर्मनी जाने मौका हासिल गरेका छन्। यस असाधारण अवसरको निम्ति एफसी मल्लीका प्रशिक्षकहरू, साथी खेलाड़ीहरू अनि शुभचिन्तकहरूले सुजललाई बधाई अनि शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement