विधायकहरूको वेतन बढ़ोत्तरीको शुभेन्दुले गरे विरोध

1694091353_suvendu.jpg

काेलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले पूजाभन्दा अगाडि राज्यका विधायकहरूको वेतन वृद्धिको घोषणा गरेकी छन्। विधायकहरूको वेतनमा ४० हजार रूपियॉं बढ़ोत्तरी गरिएको छ। तर, भाजपा विधायक वेतन बढ़ोत्तरीलाई स्वीकार गर्न तयार छैनन्।

बिहिवार राजभवन पुगेको विपक्षका नेतासॅंग यस विषयमा सोधपुछ गर्दा उनले भने, हामीलाई अतिरिक्त भत्ता चाहिॅंदैन। सरकारी कर्मचारीहरूलाई महॅंगाई भत्ता दिनुपर्छ।

वेतनको बारेमा प्रश्न गर्दा उनले भने, हामीले बारम्बार भनिरहेका छौ कि आशा कार्यकर्ताहरू र नागरिक स्वयंसेवकहरूको निम्ति समान काम समान वेतन नीति लागू गरिनुपर्छ। सबै महिलाहरूलाई २००० प्रति महिना बिना भेदभाव दिइयोस्। हामीलाई अतिरिक्त भत्ता चाहिॅंदैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement