स्कुटिमा स्वार दुईजना मध्ये एकजनाको मृत्यु

Screenshot_20230907_172717_WhatsApp.jpg

सिलिगुडी: पेदोङ लिन्क रोड मैरोङ फाटकमा सिलिगुडी तर्फ गैइरहेको ट्रकले स्कुटिलाई हिर्काँउदा स्कुटिमा स्वार दुईजना मध्ये एकजनाको मृत्यु भएको छ। उनको नाम धनबहादुर गुरुङ रहेको छ उहासँघ को ज्वाइँको नाम अनील तामङ रहेको छ। उहाँहरु मैरोङ देखि पेदोङ गरिरहेको बेला यो घटना घटेको हो बिहान ८.३० घटेको हो भने ट्रक चालक फरार भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement