श्रीकृष्ण जन्माष्टमीमा मन्दिरमा भीड

1000363932.jpg

सिलगढी: श्रीकृष्ण जन्माष्टमी आज हर्षोल्लासका साथ मनाइँदैछ, बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। दिनभर विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। मुख्यतया कृष्ण लीलामा भजन कीर्तन भव्य रुपमा आयोजना भईरहेको छ। सिलगढीको इस्कॉन मन्दिरमा श्रीकृष्ण जन्माष्टमीमा भक्तजनको भीड देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement