पूर्व मेयर तथा मन्त्री अशोक भट्टाचार्यको पुस्तक विमोचन

Screenshot_20230907_223111_WhatsApp.jpg

सिलगढी: पूर्व मेयर तथा मन्त्री अशोक भट्टाचार्यद्वारा लिखित ‘नयाँ सहरीकरण र केही सान्दर्भिक मुद्दा’ पुस्तकको विमोचन गरिएको थियो। मनमोहक सांस्कृतिक कार्यक्रमका साथ पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement