द्वारे सरकार शिविरमा रुपियाँ लिएको आरोप

Capture5-6.png

नक्सलबारी: द्वारे सरकार शिविरमा फारम भर्ने क्रममा रुपियाँ लिएको एकजना व्यक्तिविरुद्ध अभियोग उठेको घटना नक्सलबारीको नन्द प्रसाद उच्च माध्यमिक विद्यालयको शिविरमा घटेको हो। आज नक्सलबारीको नन्द प्रसाद उच्च माध्यमिक विद्यालयमा द्वारे सरकार शिविरको आयोजना गरियो।यस शिविरमा एकजना व्यक्तिले रुखमुनि बसेर फारम भर्ने नाममा मानिसहरूबाट रुपियाँ लिइरहेको देखेपछि सो व्यक्तिलाई पक्रेर नक्सलबारी थाना पुलिसलाई सुम्पिदिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement