भारत जोडो यात्राको वर्षगाँठको उपलक्ष्यमा कङ्ग्रेसद्वारा सिलगढीमा रैली

84085700-1d64-4bc2-b7f1-fcdaa243bd06-1024x479.jpg

सिलगढी: भारत जोडो यात्राले एक वर्ष पुरा गरेको उपलक्ष्यमा दार्जिलिङ जिल्ला कङ्ग्रेसले सिलगढीमा एउटा रैली निकाल्यो। आज साँझ सिलगढीको हासमी चोकमा कङ्ग्रेसको दलीय कार्यालय अघिबाट एउटा रैली निकालेर हिलकार्ट रोडको परिक्रमा गरेपछि पुनः पार्टी कार्यालयमा पुगेर समापन गरियो। उक्त रैलीमा दार्जिलिङ जिल्ला कङ्ग्रेसका सभापति शंकर मालाकार लगायत अन्य जिल्ला नेतृत्व तथा कार्यकर्ताहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement