गोरुबथान: गोरुबथान सरकारी महाविद्यालयमा आज हाम्रो पार्टी, तृणमूल कांग्रेस, स्वतन्त्र मन्च तथा सचेत नागरिकहरुले यस महाविद्यालयका प्राचार्यसित भेट गरि घटनाबारे जानकारी लिए। यस सौहार्दपूर्ण भेटघाटमा भेट गर्न गएका पक्षले अन्य विषयहरुमा पनि चर्चा गरे। अधिक जानकारीको लागि हेर्नोस यो विशेष रिपोर्ट।