कोविड़ नेपाल: कोरोनाकाे शून्य नयाँ मामिला

1000170890.jpg

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा कोरोनाकाे शून्य नयाँ मामिला फेला परेकाे छ। यसरी नै यस अवाधि कोरोनाले कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ४३७ जनाको कोरोना परीक्षण गरेकोमा शून्य जनामा संक्रमण पुष्टि भएकाे छ।

हाल यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,४८० पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *