बङ्गिया प्राथमिक शिक्षक संघले गरे शिक्षक दिवस बहिष्कार

IMG-20230905-WA0197.jpg

सिलगढी: बांगिया प्राथमिक शिक्षक संघले शिक्षक दिवस बहिष्कार गरेर विरोध प्रदर्शन गरेको छ। राष्ट्रिय शिक्षा नीति २०२० खारेज, विद्यार्थी सङ्ख्या घटेको बहानामा ८ हजार २०७ विद्यालय बन्द गर्ने षड्यन्त्र, शिक्षक तथा शिक्षक कर्मचारीको वर्गगत भर्ना, शिक्षकमाथि हुने दुर्व्यवहार रोक्नलगायतका विभिन्न मागमा बाङ्गिया प्राथमिक शिक्षक सङ्घले प्रदर्शन गरेको हो। मंगलबार बगायतीन पार्क नजिकैको क्षेत्रमा विरोध प्रदर्शन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement