अलिपुरद्वारका विभिन्न विद्यालयमा शिक्षक दिवस पालन

66d1adea-9c31-45f3-8ede-811bfe74436d

अलिपुरद्वार: कालचिनी ब्लकमा मङ्गलबार विभिन्न कार्यक्रमका साथ शिक्षक दिवस मनाइयो। युनियन एकाडेमी हाईस्कुलमा पनि विशेष कार्यक्रम गरी दिवस मनाइएको थियो । जहाँ विद्यार्थीहरूले नृत्य र गीत मार्फत डुवर्सको विभिन्न संस्कृति झल्काउने गरेका थिए । यसका साथै विद्यालयका शिक्षकहरूले विद्यार्थीका लागि विशेष खाजाको व्यवस्था गरेका थिए । यस सम्बन्धमा विद्यालयका प्रधानाध्यापक विश्वजित दत्तले भने, ‘विद्यालयको एनएसएस इकाईको व्यवस्थापनमा दिवसको कार्यक्रम आयोजना गरिएको थियो ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement