धुपगढी विधानसभा उपनिर्वाचनका लागि मतदान शुरु

a4181ed8-9d1e-4b7f-b82f-f4d9318968f4

जलपाइगढी: धुपगढी विधानसभा उपचुनावको लागि मतदान शुरु भएको छ। २ सय ६० मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। मतदान साँझ ६:३० बजेसम्म जारी रहनेछ। विभिन्न मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदाता लाइनमा बसेका छन्। उम्मेदवारहरू आ–आफ्नो बुथमा मतदान गर्दै आएका थिए।

वाम-कांग्रेस गठबन्धनका उम्मेद्वार ईश्वर चन्द्र रायले उनकी पत्नीसँग धुपगढी ब्लकको बरोघरिया ग्राम पञ्चायतको बुथ नम्बर १५/१६८ मा मतदान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement