आर्यसमिति क्लबको ७५औं वार्षिकोत्सवको अवसरमा प्रदेशस्तरीय टेबलटेनिस प्रतियोगिता

IMG-20230904-WA0170.jpg

सिलगढी: देशबन्धु पाडा, सिलगढीमा अवस्थित आर्य समिति क्लबले आफ्नो ७५औं वार्षिकोत्सव मनाउँदैछ। यस अवसरमा क्लबद्वारा राज्यस्तरीय टेबलटेनिस प्रतियोगिताको उद्घाटन गरिएको थियो।

कार्यक्रममा सिलगढीका मेयर गौतम देव विशेष अतिथिको रुपमा उपस्थित थिए। उनीसँगै नगरपालिकाका अध्यक्ष प्रतुल चक्रवर्तीलगायतको उपस्थिति रहेको थियो।

मेयरले टेबलटेनिस खेलेर प्रतियोगिताको प्रतीकात्मक उद्घाटन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement