सोनिया गान्धी दिल्लीको सर गंगाराम अस्पतालमा भर्ती

Sonia-Gandhi

नयाँ दिल्ली: कांग्रेस संसदीय दलकी नेता सोनिया गान्धीलाई आइतवार सामान्य ज्वरो आएको कारणले दिल्लीको सर गंगाराम अस्पतालमा भर्ती गरिएको छ। कांग्रेसकी पूर्व अध्यक्ष हालैमा सम्पन्न विपक्षी दलहरूको गठबन्धन आईएनडीआईएको बैठकमा उपस्थित हुन मुम्बई गएकी थिइन्। सूत्र अनुसार वर्तमानमा सोनिया गान्धी डाक्टरहरूको निगरानीमा छन् र उनको अवस्था सामान्य छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement