जयगाउँ पीएचई चोरी काण्डमा एकजना पक्राउ

e92f1a14-cd20-43f9-b9b9-c7c4d7842e85

कालचिनीः भारत भोटाङ सीमान्त जयगाउँ गोपीमोहन स्थित निर्माणाधीन पीएचई कार्यस्थलको घरको झ्याल भत्काएर कम्प्युटर सेट चोरीको घटनाले सनसनी मच्चिएको थियो। पुलिसले यसको जाँच चलाइरहेको क्रममा आइतबार जयगाउँ गोपीमोहन क्षेत्रबाट राहुल दास नामक युवकलाई पक्राउ गर्न सफल भएको छ। राहुलबाट चोरी गरिएको कम्प्युटर सेट पनि पुलिस उद्धार गरेको बताएको छ। पक्रा परेका युवकलाई अलिपुरद्वार जिल्ला अदालतमा पठाईने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement