भाजपा राज्य समितिका नेता दीपेन प्रामानिक तृणमूलमा सामेल

Screenshot_20230902_223509_WhatsApp.jpg

जलपाईगुडी: जलपाईगुडी बीजेपी राज्य समितिका नेता दीपेन प्रामानिक अभिषेक बनर्जीको हात समातेर तृणमूलमा सामेल भए। पूर्व बीजेपी जलपाईगुडी जिल्ला अध्यक्ष र वर्तमान बीजेपी राज्य समिति सदस्य पेन प्रामानिक तृणमूलमा सामेल भए। शनिबार उनले धुपगुरीमा तृणमूलको एक कार्यक्रममा अभिषेक बनर्जीको उपस्थितिमा तृणमूलको झण्डा फहराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement