अधीर रञ्जन चौधरीले मतिगडामा मृतक बालिकको परिवारसित भेटे

IMG-20230902-WA0189.jpg

सिलगढी: प्रदेश कांग्रेस अध्यक्ष अधीर रञ्जन चौधरीले मतिगडामा मृतक नाबालिगको परिवारलाई भेटे। शनिबार उनले मृतकका परिवारलाई भेटेर सम्वेदना व्यक्त गरेका थिए। उनले दोषीलाई कडा कारवाही गर्न पनि माग गरेका छन्। उनले देशको शान्ति सुरक्षामा पनि प्रश्न उठाएका छन्।

About Author

Advertisement