धुपगढी विधानसभा उप चुनाउको प्रचारको लागि आइपुगे अभिषेक ब्यानर्जी

IMG-20230902-WA0191.jpg

सिलगढी: धुपगढी विधानसभा उप चुनाउको प्रचार गर्नको लागि तृणमूल-को अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जी आज बाघडुग्रा विमानअड्डामा आइपुगेका छन्। तिनी आज कोलकाताबाट विमान मार्फत् बाघडुग्रा विमानअड्डामा ओर्लिएपछि त्यहाँबाट सोझै सडक मार्ग हुँदै धुपगढीतर्फ प्रस्थान गरे। बाघडुग्रा विमानअड्डामा तिनलाई स्वागत जनाउनको लागि तृणमूल कङ्ग्रेसका नेत तथा कार्यकर्ताहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement