ईद उल अजहा पर्व रायगञ्जमा धुमधामसित पालन

photocollage_2022710175118386.jpg

रायगञ्ज: आज देशभरि नै ईद उल अजहा पर्व धुमधामसित मनाइरहेका छन्। मुस्लिम समुदायको यो एक महान पर्वहरूमध्ये एक हो।यस पवलाई बकरीद अथवा कुर्बानी पनि भनिने गरिन्छ। रायगञ्जका सन्यासीकाटाका लाल स्कुल बालाबारीमा आज निकै हर्षोल्लासका साथ मुस्लिम समुदायको मानिसहरूद्वारा पालन गरियो। आज उनीहरूले लाल स्कुलमा नमाज पढेर एकार्कालाई बकरीदको शुभकामना पनि दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement